बिहिबार, मंसिर २३, २०७८

पूर्व युवराज्ञीद्दारा बटुक भैरबको पूर्णाहुती सहित विशेष पूजा अर्चना

काठमाडौं माघ २० , पूर्व युवराज्ञी हिमानी शाहले आज ललितपुर बटुक भैरबमा विशेष पूचा अर्चना गर्नु भएको छ । दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिद्दारा आयोजित उक्त पूजामा पूर्व युवराज्ञी शाहले पुर्णा आहुती सहित बटुक भैरबको पूजा गर्नु भएको हो ।  पूर्व युवराज्ञी शाह ललितपुर पुग्दै गर्दा स्थानीयले उहाँको भव्य स्वागत गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031