बुधबार, मंसिर १५, २०७८

काँग्रस केन्द्रीय समितिको बैठक आइतबार

 काठमाडौ फागुन १० , नेपाली काँग्रेसले फागुन १३ गते आइतवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  शनिवार प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठकबाट काँग्रेस संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल  गर्ने भएको  छ ।

 त्यसको  लगत्तै  अर्थात आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा केन्द्रीय समितिको बैठक बस्दै पार्टीको नितिगत संरचना लगायतका सवालमा छलफलका लागि बैठक वोलाईएको जनाउँदै बैठकमा उपस्थित हुन केन्द्री�� कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031