शुक्रबार, चैत्र १६, २०८०

कार्यसम्पादन मुल्यांकनमा किर्ते गरेको आरोपमा सांसद सिलवाललाई तत्काल पक्राउ गर्न पत्राचार

काठमाडौं पुस १८, नेपाल प्रहरीले पूर्व डिआईजी एवम् नेकपा एमालेका सांसद नवराज सिलवाललाई कार्यसम्पादन मुल्यांकनमा किर्ते गरेको आरोपमा तत्काल पक्राउ गर्नको लागि आज पत्राचार गरेको छ ।

 प्रहरी प्रधान कार्यालयले ललितपुरलाई आज पत्राचार गरि तत्काल सिलवाललाई पक्राउ गर्न आदेश गर्नुपूर्वनै नवनिर्वाचि सासंद समेत रहेका सिलवाल भने केही दिन यतादेखि भूमिगत भएको समाचार स्रोतले जनाएको छ ।

तर सासंद सिलवाल नगिचका समाचार स्रोतका अनुसार आफुलाइ प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत रिसिबिई साँध्नलाई यस्तो हर्कत गरेको भन्दै तागत भए पक्राउ गरेर देखाउन चूनौती दिने गरेको बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।