शनिबार, बैशाख ८, २०८१

यात्रुवाहक बसको ठक्करमा मोटरसाइकल चालक ठहरै

  भक्तपुर पुस १७,  भक्तपुरबाट काठमाडौ जाँदै गरेको बा ४ख ९३९१ नंको भक्तपुर नगर यात्रुवाहक बस र ले र बा ५५प १०९८ नंको मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा एकआपसमा ठोक्किदा मोटरसाइकल चालक भक्तपुरको सुडाल बस्ने २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिलाइ उदृत गर्दै प्राप्त् समाचारमा उल्लेख भएअनुसार का प्रहरीले बस चालक २४ वर्षीय प्रेम लामा र बस नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको  र शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।