मङ्लबार, बैशाख ४, २०८१

सशस्त्र एआइजीका लागि ५ जनाको नाम सिफारिस, को को परे ?

काठमाडौ माघ ७,    सशस्त्र प्रहरीले एआईजीको बढुवाका लागि ५ जना डिआइजीको नाम सिफारिसमा परेको छ । गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले आइतबार बैठक ५ जनाको नाम सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन्।

बढुवामा डिआइजी सुरज श्रेष्ठ र बावुराम पाण्डे भने छुटेका छन् । बढुवामा परेका डिआइजीको नाममा १५ दिन भित्र दावि विरोध नआए मन्त्री परिषद्ले एआईजीमा बढुवा गर्ने सशस्त्र स्रोतले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु