बुधबार, बैशाख १२, २०८१

सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको सिलवालको आरोप

 काठमाडौं  माघ  ५ ,    प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् । विहिबार आफ्नो twitter आडिबाट  ट्वीट गर्दै उनले प्रतिशोधकोको डटेर सामना गर्ने बताएका छन् ।

ललितपुर क्षेत्र न१ बाट निर्वाचित सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई तत्काल पक्राउन गर्नका लागि केन्द्रीय प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले आज सातओटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन सहित पत्राचार गरेको केहि दिन पछि सिलवालले ट्वीटमार्फत् सरकारको रवैया विरुद्ध यस्तो ट्वीट गरेको हो ।

सिलवालको आक्रोश पूर्ण ट्वीटमा कसेले के भने

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।