शनिबार, बैशाख ८, २०८१

सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई शुभकामना

  काठमाडौं माघ ७, सगरमाथा आरोहण गर्ने ७ जना महिला पत्रकारहरु क्रमस देउराली चाम्लिङ, रोसा बस्नेत, प्रिया लक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, डोमा शेर्पालाइ महासंघ केन्द्रमा आज शुभकामना तथा सम्मान गर्दै पूर्ण सफलताको शुभकामना दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।