शुक्रबार, चैत्र १६, २०८०

माओवादीले विस्तारित बैठक बोलायो

काठमाडौ पुस १७, नेकपा (माओवादी केन्द्र)ले मंगलबार अपरान्ह केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।  सम्वद्धस्रोतका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने उक्त बैठकमा मुलत मुलुकको पछिल्लो राजनीतिक अवस्था, र एमालेसंगको पार्टी एकता लगायतका विषय रहेको बुझिएको छ ।

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।