मङ्लबार, बैशाख ११, २०८१

मन्त्रिपरिषद्को आकस्मिक बैठक : आज सरकारले सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने

यस्तो छ प्रदेश प्रमुख नियुक्तिको लागि दवाव र चर्चा

काठमाडौं माघ २, प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा  हरसंभव प्रयास प्रछि पनि राजनैतिक सहमति जुटेन नसकेपछि  सरकार आफैले आज बस्ने मन्त्रीपरिषद बैठक मार्फत सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ।

एकातर्फ निर्वाचन आयोगले माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने सवालमा दिएको चेतावनी हर्कोत र्फ राजैर्नतिक सहमति बन्न नसेको अवस्थाका वीच प्रदेश प्रमुख सर्वस्वीकार्य व्यक्तिहरुको छनौट गर्ने आफ्नो पूर्व तयारीलाइ स्थगन गर्दै जे हुन्न हुन्छ को मानसिकता बाट अभिप्ररित हुँदै आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको बुझिएको छ । यसको लागि प्रम देउवाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको सम्वद्ध स्रोतले जनाएको छ ।

 यसैवीच  प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा सरकारलाइ अहिले चौतर्फी दवाद बढेको छ । सत्तारुढ दल काँग्रेस भित्रैबाट पनि अधिकारकर्मी अनुराधा कोइरालाा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललगायतलाइ नियुक्त गर्नु पर्ने भन्दै काँग्रेस वृतका कृहि नेताहरुले खेलेरै प्रम देउवालालइ दवाव दिईएको बुझिएको छ ।   त्यस्तै गरि प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पूर्वसचिव रत्नेश्वरलाल कायस्थलाई नियुक्त गर्न भनिरहेका छन भने राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले  उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन प्रस्ताव गरेको बुझिएको छ ।  त्यस्तै अन्य चर्चित नाममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल र पुष्कर बज्राचार्य लागयतको नाम चर्चामा रहेको बताईएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।