शुक्रबार, बैशाख ७, २०८१

प्रम देउवाद्दारा विहिवार सर्वदलीय बैठकको आह्वान

काठमाडौ पुस १९, प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार विहान ९ बजे बस्ने गरि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रदेसको राजधानी तोक्ने लगायतका विषयमा

छलफल गर्नका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमासर्वदलीय बैठक आह्वान गर्नु भएको बुझिएको छ ।   सर्वदलीय बैठक नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाललगायत दलका शीर्ष नेताको उपस्थितची रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु