शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्रीलाई पत्र बुझाएर माओवादी केन्द्रले सरकार छाड्यो

काठमाडौ पुस २८,  प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका उपप्रधानमन्त्रीसहित नौ जना विनाविभागीय मन्त्रीहरु आजबाट औपचारिकरुपमा बाहिरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी प्रचण्डको हस्ताक्षरसहितको पत्र बुझाएर आफुहरुले सरकार छाडेको जानकारी गराउनुभएको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।