मङ्लबार, बैशाख ४, २०८१

गायक तामाङको खुल्ला आकाश सार्वजनिक

काठमाडौं माघ ११,  युवा गायक तथा संगीतकार रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत गायक तामाङले सार्वजनिक गरेको हो ।   सुमन तामाङको निर्देशन रहेको यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाको अभिनय रहेको छ भने गायक तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।