बिहिबार, बैशाख १३, २०८१

कांग्रेस प्रवक्तामा विश्वप्रकाश 

   काठमाडौ पुस २५,  सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी प्रवक्तामा ने बि संघका पूर्ब केन्द्रीय अध्यक्ष एवं पार्टी   केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधानको धारा २४ (३) बमोजिम नेता शर्मालाई मंगलबार पार्टी प्रवक्तामा मनोनयन गरेको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।