बिहिबार, साउन २६, २०७९

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ ओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  काठमाडौ पुस २९,  आसन्न माघ रद्दद्ध गते हुने भनिएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले आज ७ओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

 आयोगका अनुसार प्रदेश नम्बर–१ को मोरङमा, प्रदेश–२ को धनुषामा, प्रदेश–३ को ललितपुरमा, प्रदेश–४ को कास्कीमा, प्रदेश–५ को दाङमा, प्रदेश–६ को सुर्खेतमा र प्रदेश–७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ भने निर्वाचन अधिकृतमा ७जना जिल्ला न्यायाधीशलाई यसअघिनै नियुक्त गरिसकेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु