बिहिबार, साउन २६, २०७९

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदै

काठमाडौ पुस २६, नेकपा एमालेका अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने उहाँको निजी सचिवालयले जनाएको छ । मिर्गौला प्रत्यारोपण गरेपछिको नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जान लाग्नु भएको हो ।

अध्यक्ष ओलीको साथमा उहाकी धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेतको टोली बैंककस्थित वुङरुगाड अस्पतालमामा  स्वास्थ्य परीक्षण गराई उहाँ माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु