शनिबार, बैशाख ८, २०८१

सुनसरी ३ बाट कांग्रेसका उम्मेदवार विजयकुमार विजयी

काठमाडौं मंसिर २७,  प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयीभएसंगै प्रतिनिधिसभा प्रत्यक्षतर्फकोसवै क्षेत्रको परिाणाम सार्वजनिक भएको छ ।

कांग्रेसका उम्मेदवार गच्छदारले एमालेकी भगवती चौधरीलाई पछाडी पार्दै निर्वाचित भएको हो ।  गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गर्दै गर्दा प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

   नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र  गच्छदारले   ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आएका छन् । नयाँ किर्तिमान कायम गरेका  छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।