शुक्रबार, चैत्र १६, २०८०

सांगीतिक आकाशमा उदाउदै गायिका सहिमा

 सुर्य चन्द /काठमाडौ मंसिर२४,  नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सहिमा श्रेष्ठ, सानै देखि गायनमा रुची राख्ने चर्चित गायिका श्रेष्ठ बिगत ७ बर्ष देखि बिधिबत रुपमानै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । लगातार एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी गायिका श्रेष्ठ आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएकी हुन ।

 सांगीतिक क्षेत्रमा क्रियाशील हुने क्रममा उनले लगभग दुइ सय पचास गीत गाइसकेकी छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गित दिएर सम्पूर्ण संगीतका पारखीलाइ मत्रमुग्ध बनाउँदै आएकी सहिमाsf] देश भित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ ।

सुमधुर आवाजको साथै सुन्दर मुहार र मिलेको शरीर भएकी सुन्दरी गायिका सहिना भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।