बुधबार, बैशाख १२, २०८१

सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित

काठमाडौं मंसिर २६,  सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनी १५३९ मतान्तरले विजयी भएका हुन्। उनले २९६७५ मत पाएका छन् भने राजपाका उम्मेदवार राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930