मङ्लबार, बैशाख ११, २०८१

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे सहित ३ जना विरुद्ध मुद्धा दायर

काठमाडौ पुस ४,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खंगबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवाका लागि भन्दै रु १० लाख घुस मागेको अभियोगमा महानिर्देशक पाण्डेलाई विभाग परिसरबाटै पक्राउ गरेको थियो ।  त्यस्तै विज्ञप्तिमा म्यानपावर कम्पनीको कामकाज तथा बैंक खातासमेत विभागबाट रोक्का राखेको सम्बन्धमा कम्पनीका तर्फबाट सर्वोच्च अदालमा मुद्दा दायर भई रोक्का फुकुवा गरी नियमानुसार काम गर्नुपर्नेमा सेवाग्राहीसँग घुस मागेको आयोगको ठहर रहेको उल्लेख गरिएको छ ।

दिनपहिले पक्राउ गरेको सिँचाइ डिभिजन कार्यालय कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेल विरुद्धपनि  मुद्धा दायर गरेको छ ।   यसैवीच  आयोगले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदालिँदै केही  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।