बिहिबार, बैशाख १३, २०८१

यस्तो पछिल्लो समानुपातिक मतगणनाको दलगतअवस्था

काठमाडौं  मंसिर २९,  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो जानकारीअनुसार एमालेले २८ लाख ९५ हजार ८०६ मत, नेपाली कांग्रेसले २८ लाख १३ हजार ६८७, नेकपा ९माओवादी केन्द्र० ले ११ लाख ६२ हजार ७६९, संघीय समाजवादी फोरम नेपालले ४ लाख १२ हजार ३९० मत प्राप्त गरेका छन् ।

 त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ६६ हजार ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६६ हजार ३६५ र विवेकशील साझा पार्टीले १ लाख ९४ हजार ८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।