मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ गायक कालिकोटेको छट्पटि

काठमाडौ पुसर ४ , गायक सन्तोष कालिकोटेको  छट्पटिू नामक पप गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ । युवा पुस्ताको लागि तयार पारिएको माया प्रेमको यथार्थ तथा प्रेम बिछोडको पिडालाइ शब्द तथा सुमधुर आवाज मार्फत चर्चा कमाउदै गरेका गायक सन्तोष दुनियाको गल्लि कुनामा म त हराएको मान्छेू भन्दै छटपटी युक्त गीतलाई युवा पुस्ताको रोजाइमा पार्दै गएका छन् ।

डम्बर हिङमाङको शब्द तथा संगीत रहेको यस गितमा गायक कालिकोटेको सुमधुर आवाज रहेको छ । निशान घिमिरेको निर्देशनमा उत्सब दाहालको छायांकन  रहेको प्रस्तुत म्युजिक भिडियोमा राज, संजित तथा रोशनीले अभिनय गरेका छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।