शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन- २०७४

काठमाडौं मंसिर २१ ,   दोस्रो चरण अन्र्तगत ४५ जिल्लामा  आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि भएको आजको निर्वाचनमा ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले सार्वजनिक गरेको छ । त्यस्तै निर्वाचनको क्रममा राजधानी लगायत आसपासका निर्वाचन केन्द्रमा देखिएको निर्वाचनको छायाँछवी ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।