शनिबार, बैशाख ८, २०८१

पत्रकार भण्डारीलाइ मातृशोक

काठमाडौं पुस  ११ ,  कृषि साप्ताहिक, कृषि अनलाईनका सम्पादक तथा कृषि पत्रकार समाजका अध्यक्ष बैकुण्ठ भण्डारीलाई मातृ शोक परेको छ । पत्रकार भण्डारीको माता तुलसा भण्डारीको ६९ वर्षको उमेरमा आज विहान निधन भएको हो ।

 स्व:भण्डारी लामो समय देखि विरामी हुनु भएको थियो । पछिल्लो समय उपचारको लागि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । भण्डारीका दुइ छोरा र दुई छोरी छन् । दु:खको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मित्र बैकुण्ठ लगायत शोकाकुल परिवारजनमा यस  http://www.kantipurhotline.com/ को तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।