बुधबार, बैशाख १२, २०८१

धापासी जेसीसको अध्यक्षमा बुढाथोकी

काठमाडौ पुस २, धापासी जेसीस टोखाको शनिवार सम्पन्न १२ औं अधिवेशनबाट सुशील बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 अधिवेशनले कार्यकारी उपाध्यक्षमा जेसि अमित आचार्य र जेसि खेमराज अधिकारी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा जेसि खुस्बु कर्की, जेसि प्रमोद पोखरेल, जेसि अनिल महर्जन र जेसि जमुना राना निर्वाचित हुनुभएको छ ।

विधान अनुसार अन्य पदाधिकारी नव निर्वाचित कार्यसमितिका अध्यक्षले मनोयन गर्नेछन् । व्यक्तिको नभइ विधिको शासन हुनुपर्ने उद्देश्यका साथ सञ्चालित जेसीस १८ देखि ४० बर्षसम्मका युवाहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।