बिहिबार, बैशाख ६, २०८१

चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं मंसिर २५ , चितवन ३ मा वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी भएका छन् ।  अध्यक्ष प्रचण्डले प्रतिस्पर्धी उम्मेद्वार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेके हो ।  प्राप्त मतपरिाणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गरेका छन् । पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।