शुक्रबार, चैत्र १६, २०८०

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

 एजेन्सी कात्तिक २० , साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।  राजकुमार मन्सुर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा निस्केको सो हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको समाचार एजे हो ।