बुधबार, बैशाख १२, २०८१

हल्लै हल्लाकावीच बन्दको आव्हान, उपत्यकाको जनजीवन सामान्य

 काठमाडौं मंसिर ८,  हल्लै हल्लाकावीच आज आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्द आह्वानकताए भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व जनमुक्ति सेना दुवैले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको जनाउ दिएपछि केही शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने सामान्य रहनुको अलावा उपत्यकाको जनजीवन सामान्य अवस्थामै रहेको छ । यद्यपी बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि दिउँसोदेखि उल्लेख्य मात्रामा राजधानी लगायतका शहरमा सवारीसधान चलेको थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।