मङ्लबार, बैशाख ११, २०८१

मिस ज्यापु ब्युटि प्याजेन्ट-२०१७

काठमाडौं कार्तिक २७, ज्यापु समुदाय भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्य अनुरुप नासः मण्डलको आयोजनामा भइको तेस्रो मिस ज्यापु ब्युटि प्याजेन्ट २०१७ को ताज  ग्रिष्मा   डंगोलले जितेकी छिन ।   त्यस्तैगरि ज्यापु ब्युटि प्याजेन्टको फस्ट र सेकेण्ड रनरअप क्रमस लिजा महर्जन र वानी महर्जनले हात पारेकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।