शुक्रबार, बैशाख ७, २०८१

महासंघमा ई–लाइब्रेरी स्थापना गर्न एनआरएनले सहयोग गर्ने

काठमाडौं कार्तिक १८ , नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमकावीच स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।

महासंघको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै गैरआवासीय नेपाली संघप्रति नेपाली जनताले ठुलो अपेक्ष राखेको हुँदा देश विकासका निम्ती गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । उहाँले महासंघमा ई–लाइब्रेरी स्थापना गर्न सहयोग गर्ने बताउनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031