शुक्रबार, बैशाख ७, २०८१

मतपेटिका ल्याउँदै गर्दा नुवाकोटमा बम विस्फोट

 नुवाकोट मंसिर १० , आज प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्र्तगत विदुर नगरपालिकाको चण्डेश्वरी मतदानस्थलबाट मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी साँझ बम प्रहार भएको छ ।

नुवाकोट प्रहरीका अनुसार सदरमुकाम विदुरतर्फ मतपेटिका लिएर आउँदै गरेको दलका प्रतिनिधि तथा सुरक्षाकर्मीलाइ लक्षित गरि ठूलो आवाजमा वम विस्फोट गराईएको बताईएको छ । बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जनाउँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031