शुक्रबार, बैशाख ७, २०८१

मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौ मंसिर ४,  टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध आइतबार राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर रिट निवेदन उपर सुनवाइ गर्दै सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न /नगराउन अन्तरिम आदेश जारी गर्दै आगामी १५ गते छलफलका लागि दुई पक्षलाई बोलाउने आदेशसमेत दिएको छ ।  रिट निवेदनमा सरकारी निर्णयले नेपालको संविधानको धारा १९ को उपधारा (१), ९२० र (३) तथा धारा २७ को प्रावधानको उल्लंघन भएको जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031