शुक्रबार, बैशाख ७, २०८१

बालगोपाल भजनद्दारा डोलेश्वर महादेवमा विशेष पूजाअर्चना एवम् भजनकिर्तन

काठमाडौ मंसिर ९, काठमाडौ महानगरपालिका वडा न.१९ ढोकाटोलस्थित बालगोपाल भजन सञ्चाल समितिले आज आफ्नो भजन किर्तन टोली सहित भक्तपुर सिपाडोल स्थित डोलेश्वर महादेव मन्दिरमा विशेष पूजाअर्चना एवम् भजन किर्तन कार्यक्रमको आयोजना गरेको छ ।
भजन समितिको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको जानकारी दिदै  भजन अगुवा शुसिल शर्माले  कार्यक्रममा काठमाडौं प्रदेससभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवार  राजेश श्रेष्ठ  , गोपाल मान्न्धर सुजन झा ,सञ्जीवभक्त श्रेष्ठ, श्रीजन झा, बालमुकन्द मुल्मी लगायत  ३ दर्जन भन्दा बढि भक्तजनको सहभागिता रहेको  बताउँदै  त्यस अवसरमा  भजन नाइके विष्णु बहादुर महर्जनलाइ वेताली सम्मान गरिएको  जानकारी दिनु भएको थियो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031