बिहिबार, बैशाख १३, २०८१

पेस्तोलसहित धीरेन पक्राउ

काठमाडौ कार्तिक २८,  नेपाल प्रहरीले चेकजाँचको क्रममा प्रहरीले बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाइ कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।