बिहिबार, बैशाख १३, २०८१

नेपाल लाइफ इन्स्योरेन्सको चन्द्रगढीमा शाखा विस्तार

 काठमाडौ मंसिर ४, नेपाल लाइफ इन्स्योरेन्सले झापाको चन्द्रगढीमा शाखा विस्तार गरेको छ। बीमाको बजार विस्तार तथा गुणात्मक सेवा दिने उद्देश्यले शाखा कार्यालय संचालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

शाखाको बीमा समितिका निर्देशक श्रीमान कार्कीले उद्घाटन गरे। सो अवसरमा उनले कम्पनीले बैकिङ क्षेत्रसँग स्वस्थ रुपमा प्रतिस्पर्धा गर्न सफल हुँदै आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३ अर्ब ८० करोड बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको नाफा तीन गुणाले बढेर १७ करोड ७५ लाख पुगेको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।