बिहिबार, बैशाख ६, २०८१

जिल्ला सचिव राजेश बुढा सहित विप्लवका १० कार्यकर्ता पक्राउ

 काठमाडौ मंसिर ४,  आसन्न निर्वाचन विरोधी गतिविधि गर्दै आएको आरोपमा प्रहरीले विप्लव माओवादीका डोल्पा जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम, संखुवासभा र मोरङ लगायतका जिल्लाबाट १० कार्यकर्तालाइ पक्राउ गरेका छन ।

जिल्लाको विभिन्न भागबाट प्रहरीले निर्वाचनका क्रममा अवाञ्छित घटना नघटाऊँन भन्ने अभिप्रायले ती व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै प्रहरीले  पक्राउ पर्नेमा शशी ठटाल, रामकृष्ण रिजाल र गौरीप्रसाद सापकोटा  निसा लिम्बु र देवराज गिरी मोरङ जिल्ला इन्चार्ज ओखलढुङ्गाका पुष्कर श्रेष्ठलगायत पाँचजना नेता तथा कार्यकर्ता पक्राउ गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।