शनिबार, बैशाख ८, २०८१

क्षेत्रीय सचिवमा सिम्खडा नियुक्त

काठमाडौं कार्तिक १७, नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले सुशील सिम्खडालाई क्षेत्रीय सचिवमा नियुक्त गर्नु भएको छ । लोकप्रिय युवा नेताको रुपमा रहेका सिम्खडा पत्रकारिता र समाजसेवा मार्फत राजनीतिमा सक्रिय रहँदै आएका छन ।