शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस (बिपी)को चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौ कार्तिक २९,  नेपाली काँग्रेस (बिपी)ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टी अध्यक्ष हरिबोल भट्टराईले बिपीको विचारका माध्यमबाट राष्ट्रको परिवर्तन सम्भव भएको बताउँदै सार्वजनिक गर्नु भएको घोषणापत्रमा बिपीको विचारका साथै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र वैदिक सनातन धर्म संस्कृतिको रक्षालाई मुख्य मुद्दा बनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार समेत रहेका अध्यक्ष भट्टराईले पार्टीले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि २३ प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएको जानारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031