बिहिबार, बैशाख ६, २०८१

काँग्रेसले ४५ जिल्लामा केन्द्रीय चुनावी कमाण्डर खटायो

काठमाडौ मंसिर १२ ,    मंसिर २१ दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधि खटाइएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

काँग्रेसले निर्वाचनको तयारीका लाग�� जिम्मेवारी दिएका चुनावी कमाण्डरहरु क्रमस इलाम-  तारामान गुरुङ  तेह्रथुम -उत्तमप्रसाद चापागाई धनकुटा -बालकृष्ण थापा मोरङ -खिलानाथ दाहाल सुनसरी- थलकुमार लिंखा उदयपुर- प्रेमध्वज लामा सप्तरी -चित्रलेखा यादव   सिरहा- महेन्द्रप्रसाद यादव सिन्धुली- बालचन्द्र पौडेल धनुषा -बजरङ्ग नेपाली महोत्तरी -स्मृति नारायण चौधरी  सर्लाही रामचन्द्र तिवारी  काठमाडौं- प्रेम वहादुर खडका भक्तपुर -कमला पन्त ललितपुर डा.राजाराम कार्की काभ्रे-बहादुर सिंह (लामा) तामाङ  मकवानपुर- जीवनप्रेम श्रेष्ठ रौतहट -गणेशचन्द्र तिमल्सिना बारा -राजकृष्ण अमात्य  पर्सा – शोभाकर पराजुली   चितवन – भीम ढुङ्गाना कास्की -तुलसीनारायण श्रेष्ठ तनहुँ  -रामनाथ अधिकारी स्याङजा डा।नारायण चापागाई गुल्मी -डा.टकराज गुरुङ्ग पाल्पा – चन्द्र वहादुर कुँवर अर्घाखाँची – रेशम बाँनीया नवलपरासी (पूर्व( किरण पौडेल नवलपरासी (पश्चीम) प्रमोद शर्मा रुपन्देही  -अयोध्या यादव कपिलवस्तु -जयवहादुर टण्डन पर्वत मणीभद्र शर्मा प्यूठान -बालकृष्ण पाण्डे सल्यान -जीत बिक्रम मल्ल दाङ -प्राडा.धनेश्वर नेपाल दैलेख –कान्तीका सैजवाल सुर्खेत – धुर्व अधिकारी बाँके -अब्दुल सतार वर्दिया उद्धव सिग्देल अछाम -प्राडा.अक्कलदेव मिश्र डोटी रिता शाही कैलाली -देवराज जोशी डडेल्धुरा  कञ्चनपुर दिलेन्द्रप्रसाद वडु रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।