मङ्लबार, बैशाख ११, २०८१

उर्जामन्त्री थापालाइ आयोगद्दारा २४ घण्टे स्पष्टीकरण माग

 काठमाडौ मंसिर ८,  निर्वाचन आयोगले उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र आयोगमा आएर वा पत्रमार्फत स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ ।
राप्रपा अध्यक्ष समेत रहेका उप्रधानमन्त्री थापाले मौन अवधि सुरु भएपछि मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि शुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको पक्षमा मत माँगेपछि आयोगले २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।