बिहिबार, बैशाख ६, २०८१

उद्योगपति चौधरीलाइ संयोजकको जिम्मेवारी

काठमाडौ कार्तिक २४ , काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा उद्योगपति विनोदकुमार चौधरी नेपाली मनोनयन गरिएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उद्योगपति चौधरीलाइ उपसमितिको संयोजकमा मनोनयन गर्नुभएको काँग्रेस मुख्यालयले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031