शुक्रबार, चैत्र १६, २०८०

आजबाट ३२ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौ मंसिर ७, ३२ जिल्लामा मंसिर १० गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको लागि ती जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।
शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नु पर्ने हायोगको आग्रह पछि सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।