मङ्लबार, मंसिर २१, २०७८

सभापति बज्राचार्यको निधन

काठमाडौं मंसिर १ , काठमाडौं काँग्रेस क्षेत्र.न ८. का सभापति जुद्धरत्न बज्राचार्यको  ६३ वर्षको उमेरमा निधन भएको छ । बज्राचार्य विगत केहि समय यता देखि विरामी भइ उपचार सहित आराम गर्दै आइरहनु भएको थियो ।

क्षेत्र नं ८ का क्षेत्रिय सभापति एवं कामपा वडा न २४ का पूर्व वडा अध्यक्ष समेत रहेका शालिन ब्यक्तित्वका धनी बज्राचार्यको निधनप्रति दु:ख व्यक्त गर्दै  क्षेत्रीय समिति र काठमाडौं काँग्रेसले एक सच्चा ईमान्दार धैर्यवान नेता गुमाउँनु पर्दा स्तब्ध भएको जनाएको छ ।

शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ । सभापति बज्राचार्यको आजै शोभा भगवती कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031