मङ्लबार, मंसिर २१, २०७८

नासु दाहाल विरुद्ध मुद्धा दायर

काठमाडौं मंसिर १ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ५ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद दाहललेविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु दाहाल उपर भएको अनुसन्धानबाट निजले दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031