मङ्लबार, मंसिर २१, २०७८

उम्मेदवारको एसएमएसले मतदाता हैरानीमा

निर्वाचन अघि जसरी मतदाताको मोवाइल नम्बवरको हेक्का राख्ने गरेको हो निर्वाचन पछि पनि आफ्नो क्षेत्रको मतदाताको मोवाइल नम्बरको हेक्का राखेको हो भने स्थिती सहज मान्न सकिन्छ । तर काम छउन्जेल माँडो काम सकेपछि ठाँडो गर्ने प्रवृतिले उनिहरुले यस्तो हैरानी सहित आक्रोश व्यक्त गरेको हो ।

काठमाडौं मंसिर १४,  आसन्न दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षको घरदैलो लगायतका प्रचारमुखी कार्यक्रममा सहभागी हुन र आफु लगायत आफ्नो पार्टीलाइ मतदान गर्न विभिन्न दलका उम्मेदवारले अहिले मतदाताको मोवाइलमा   एसएमएस पठाउँने कार्यकालाइ तिव्र बनाएका छन ।  दिनमा १० देखि १२ वटा एसएमएस यस्तै किसिमका आउँने गरेको काठमाडौं निर्वाचन क्षेत्रका मतदाताले जानकारी दिएका छन । निर्वाचन मिति नजिकिँदै जाँदा सबै मतदाताको घरमा पुग्न कठिन हुने देखेपछि उम्मेदवारले एसएमएस सेवालाइ तिव्र बनाएक��� सहजै वोध गर्न सकिन्छ ।

उम्मेदवारको भ्याइ नभ्याइको कारण सुरु गरेको यो सेवाले भने मतदाता हैरानीमा परेको छ । एकैछिनमा वाम गठबन्धनका उम्मेदवारलाई अमूल्य मतदान गरौँ’ भन्ने सन्देश आउँछ भने त्यसको लगत्तै लोकातान्त्रिक गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न अपिल गरिएको सन्देस त घडि फलानो उम्मेदवारको चुनावी घरदैलो विहान यती बजे जाने भएकोले यहाँको उपस्थितीका लागि भन्दै एसएमएस पठाउने प्रवृतिले गर्दा उनिहरु हैरानीमा परेको हो । निर्वाचित भइसकेपछि उम्मेदवारले चिन्न गारो मान्ने भन्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा यसअघि नाम चलेकै काठमाडौंबाट निर्वाचित एक उम्मेदवारले निर्वाचन लगत्तै पहिले निर्वाचनको समयमा उहाँहरुले एसएमएस पठाउँने गरेको मोवाइलबाट फोन गर्दा कुनै सम्बोधननै नगरेको गुनासो गरेका छन ।  साथै निर्वाचन अघिजसरी मतदाताको मोवाइल नम्बवरको हेक्का राख्ने गरेको हो निर्वाचन पछि पनि आफ्नो क्षेत्रको मतदाताको मोवाइल नम्बरको हेक्का राखेको ओ भने स्थिती सहज मान्न सकिन्छ । तर काम छउन्जेल भाँडो काम सकेपछि ठाँडो गर्ने प्रवृतिले उनिहरुले यस्तो हैरानी सहित आक्रोश व्यक्त गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031