बुधबार, मंसिर १५, २०७८

इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा शुक्रवार सार्वजनिक बिदा

काठमाडौ मंसिर १४, सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा भोली मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । हज़रत मुहम्मद ९محمد صلی اللہ علیہ و آلہ و سلم० ९ ूमुहम्मद इब्न अब्दुल्लाह इब्न अब्दुल मुत्तलिबू का जन्म सन ५७० ईसवी में भएको थियो । उहाँले नै इस्लाम धर्म का प्रवर्तन गर्नु भएको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

को हुन मुस्लिम पैगंबर हजरत मुहम्मद ?

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031