शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिले कानुनविद्सँगको परामर्शपछि मात्र म.प विस्तारको सवालमा नितिगत सम्बोधन गर्ने

काठमाडौ असोज २७,   प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरूलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रम देउवाको मन्त्रीपरिषद विस्तारको बैधानिकताको सवालमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्शको तयारी गर्नु भएको छ ।

त्यस्तै सञ्चारमाध्यममा शनिबार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने जनाएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापा सहित ३ मन्त्री र ४ राज्यमन्त्रीलाइ सरकरकामा सामेल गर्दै सरकारको विस्तार गर्नु भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30