मङ्लबार, बैशाख ११, २०८१

मेत्तागार धम्म परिवारबाट श्रष्टात्रय सम्मानित

काठमाडौं असोज २९, शान्तरात्न शाक्य, लक्ष्मी देवी शाक्य मेत्तागार धम्म परिवारबाट शनिवार तीन श्रष्टा सम्मानित गरिएको छ ।

सासनध्वज धम्माचारिय अग्गमहागन्धवाचक पण्डितको प्रमुख आतिथ्यता, भाषासेवी गुरुमां धम्मवतीलाइ, नेपाल भाषाशिरोमणि, र भिक्षु कोण्डन्य महास्थविरलाई अग्रधर्मदेशक उपाधि, कवयत्री नारायण देवी श्रेष्ठलाई पामिला उपाधिबाट सम्मान गरिएको थियो भने 1st life time achievement award बाट वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाइ सम्मानित गरिएको थियो ।