शुक्रबार, चैत्र १६, २०८०

नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग

काठमाडौं कात्तिक ३ नेपाल संवत ११३८ को अवसरमा आज राजधानीमा साईकल र्‍यालीको आयोजना गरिएको छ ।

र्‍यालीले भक्तपुर र ललितपुरको परिक्रमापछि बसन्तपुर पुगेर समापन भएको थियो ।  विभिन्न चेतनामूलक प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍यालीका सहभागीले नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए