शनिबार, असार १८, २०७९

वरिष्ठ पत्रकार प्रधानको निधन

 काठमाडौ असोज २१ , जन्मभुमि साप्ताहिकका प्रधान सम्पादक गणेशबल्ल्भ प्रधानको ब्लुक्रस नर्सिङ होममा उपचारका क्रममा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार प्रधान ८३ वर्षका उमेरमा गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  वरिष्ठ पत्रकार प्रधानको निधनप्रति नेपाल पत्रकार   महासंघ,  https://www.kantipurhotline.com लगायतका सञ्चारसम्वद्ध संघसंस्थाले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन ।

 राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष समेत रहेका स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । पत्रकार प्रधानको आज ९ बजे पशुपति आर्यघाटमा अन्टेष्टि गरिदै छ ।  स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । स्व प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30