शनिबार, अशोज ३, २०७७

आज छठपर्वको दोस्रो दिन उपवास सहित खरना मनाइँदै

काठमाडौं कार्तिक ८,  सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले दिन दिनभर उपवास बस्दै साँझ नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

यसैवीच विशेषत मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने यो पर्व अहिले काठमाडौमा पनि भव्यतापूर्वक मनाउँने गरिन्छ । राजधानीको शंखमुल गौरीघाट टंङकेश्वर रानीपोखरी लगायतका क्षेत्रमा मनाइने । प्रस्तुत पर्वमा व्रतालु र दर्शनार्थीको ठूलो घुइचो लाग्ने  भएका कारण यि स्थान  विशेष रुपमा सजाइएको छ । बिहीबार र शुक्रवार दुई दिनसम्म मनाइने सो पर्वमा विहीबार छठको अस्ताउँदो सूर्यलाई अर्घ र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ पर्व समापन गर्ने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30